एजेन्सी साउन २ । रुससँग युद्ध चलिरहेका बेला युक्रेनका राष्ट्रपतिले सुरक्षा एजेन्सीका प्रमुख सहित अन्य केही अधिकारीहरुलाई बर्खास्त गरेका छन् । उनीहरुले राम्ररी काम गर्न नसकेको, रुसी केजीवीसँग साँठगाँठ गरेको जस्ता आरोप लगाएका छन् ।
जनरल ईरिना भेनेडिक्टोभा र ईभान बाखानोभलाई जेलेन्सकीले गएराति बर्खास्त गरेका हुन् ।
जेलेन्सकीले उनीहरुलाई देशद्रोहीको संज्ञा दिएका छन् ।
जेलेन्सकीको यो निर्णयले युक्रेनी सुरक्षा संयन्त्र भित्र गंभीर समस्याको संकेत गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline