रुसले युक्रेनमा थप शसक्त आक्रमण गर्ने, डोनबासमा कुनै पनि रकेट खस्न नदिन रक्षामन्त्रीको निर्देशन

रुसले युक्रेनमा थप शसक्त आक्रमण गर्ने, डोनबासमा कुनै पनि रकेट खस्न नदिन रक्षामन्त्रीको निर्देशन

  • शनिबार, असार ३२, २०७९
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

एजेन्सी असार ३२ । रुसले युक्रेनमा आक्रमण थप तीव्र पार्ने भएको छ । रुसले कब्जा गरेको युक्रेनी भुभाग डोनबास पुगेका रुसी रक्षा मन्त्री सरगेई सुगोले स्थलगत निरीक्षण र कमाण्डरहरुसँगको बैठकपछि आक्रमण तीव्र पार्न र डोनबास ईलाकामा युक्रेनी रकेट खस्न नदिन निर्देशन दिएका छन् ।

गत फेब्रुअरी २४ देखि रुसले युक्रेनमा आकमण जारी राखेको छ । यस युद्धमा हजारौँ सेना र सर्वसाधारणको मृत्यु भईसकेको छ ।
युद्धका क्रममा रुसले पूर्वी युक्रेन र दक्षिणी युक्रेनको ठूलो हिस्सा कब्जामा लिईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ