एजेन्सी असार २९ । श्रीलंका आर्थिक रुपमा टाट पल्टिए पछि शुरु भएको विद्रोहले उग्र रुप लिएको छ । केही दिन अघि राष्ट्रपति निवास कब्जा गरेका आन्दोलनकारीले आज प्रधानमन्त्री कार्यलय पनि कब्जा गरेका छन् ।
राष्ट्रपति गोटाबाय राजापाक्षे देश छाडेर भागेको भोली पल्ट आन्दोलनकारी प्रधानमन्त्री कार्यलयमा प्रवेश गरेका हुन् ।
उनीहरुले प्रधानमन्त्री र राष्ट्रपतिको राजीनामा माग गर्दै आएका छन् । राष्ट्रपति गोटाबायले आज राजीनामा दिने भनिए पनि गएराति नै सेनाको बिशेष विमानबाट माल्दिभ्स भागिसकेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline