रुसबाट त्रासः युरोपेली नेताको सुरक्षाका लागि ब्रसेल्समा गोप्य बंकर बनाईने

रुसबाट त्रासः युरोपेली नेताको सुरक्षाका लागि ब्रसेल्समा गोप्य बंकर बनाईने

  • आइतवार, असार २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

एजेन्सी असार २६ । रुससँग बढ्दो तनावका बीच युरोपेली युनियनले नेताहरुको सुरक्षाका लागि बेल्जियमको ब्रसेल्समा गोप्य बंकर बनाउने भएको छ ।

गोप्य बंकर बनाउन ८१ करोड अमेरीकी डलर खर्च हुने रिपोर्टमा उल्लेख छ ।

यो बंकरमा ईलेक्ट्रोनिक ईन्टरफेयर रोकिनेछ भने कसैले पनि ग्याजेटहरु लान पाउने छैनन् ।
यो बंकरमा युरोपका ३४ नेता सहित उनीहरुका सहयोगी गरी १०० जना अट्ने क्षमताको बन्नेछ ।
यो बंकर आगामी सन् २०२४ सम्ममा तयार भईसक्ने युरोपेली अब्जरभरको दाबी छ ।
युरोपेली नेताहरुले सबै भन्दा बढी यूरोपको सुरक्षा खतराका रुपमा रुसलाई लिने गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ