चीनले १४ करोड लगानीमा जिम्वावेको संसद भवन बनाईदियो

चीनले १४ करोड लगानीमा जिम्वावेको संसद भवन बनाईदियो

  • बुधबार, असार २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

एजेन्सी असार २२ । चीनले अफ्रीकी मुलुक जिम्वावेका लागि बिशाल र अत्याधुनिक संसद भवन निर्माण गरिदिएको छ ।

चीनले १४ करोड डलर लगानीमा उक्त भवन निर्माण गरिदिएको हो । यो भवन अब केही दिनमा चीनले जिम्वावेलाई हस्तान्तरण गर्ने तयारी छ ।
यो भवनले अफ्रीकामा चीनीया लगानीको प्रतीकको रुपमा देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ