अमेरीकामा गोली हानेर ६ जनाको हत्या गर्ने सन्दिग्ध पक्राउ

अमेरीकामा गोली हानेर ६ जनाको हत्या गर्ने सन्दिग्ध पक्राउ

  • मङ्लबार, असार २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

एजेन्सी असार २१ । अमेरीकाको हाईल्याण्ड पार्कमा स्वतन्त्रता दिवसको दिन गोली हानी ६ जनाको हत्या गर्ने सन्दिग्ध अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

२२ वर्षका रोबर्ट ई क्रिमो नामका ती युवाले गोली चलाएको प्रमाण भेटिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
एउटा भवनको छतबाट उनले अन्धाधुन्द गोली चलाउदा अन्य २४ जना मानिसहरु घाईते भएका थिए ।
अमेरीकामा पछिल्लो समय निरन्तर सार्वजनिक स्थलमा हत्या हिंशाका घटना बढेपछि बन्दुक नियन्त्रणको माग चर्किदै गएको छ ।
अमेरीकामा नागरिकहरु बन्दुक राख्न स्वतन्त्र छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ