डेनमार्कको राजधानी कोपेन हेगनमा रहेको एक सपिगं मलमा एक युवाले जथाभावी गोली चलाउदा तीन जनाको मृत्यु भएको छ ।
अन्य दर्जनौ घाईते भएको र ती मध्य तीन जनाको अवस्था गंभीर रहेको पनि बताईएको छ ।
गोली चलाउने २२ वर्षे युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती युवाले जथाभावी गोली चलाउन थालेपछि मानिसहरुको भागदौड मच्चिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline