एजेन्सी असार १६ । रुस र युक्रेनबीच ठुलो संख्यामा युद्धबन्दी साटासाट भएको छ । बुधबार दुबै देशको कब्जामा रहेका एक सय ४४ जना युद्धबन्दी सेना साटासाट गरिएको हो ।
यस अघि पनि युद्धबन्दी साटासाट हुने गरेको थियो ।
गत फेब्रुअरी २४ देखि रुसले युक्रेनमाथि हमला गरेयता दुबै देशका हजारौँ सैनिकको मृत्यु भएको छ भने युक्रेनका हजारौँ नागरिकको मृत्यु भएको छ ।
रुसले युक्रेनको मारिउपोल , खेरसन लगायतका शहरहरु कब्जा गरीसकेको छ । युद्ध अझै जारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline