लुकीछिपी कार्गोमा अमेरीका जान खोज्ने ४६ जना आप्रवासीको शब एउटै ट्रकमा भेटियो

लुकीछिपी कार्गोमा अमेरीका जान खोज्ने ४६ जना आप्रवासीको शब एउटै ट्रकमा भेटियो

  • मङ्लबार, असार १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

एजेन्सी असार १४ । मेक्सिकोको बाटो हुँदै लुकिछिपी अमेरीका छिर्न प्रयास गरेका ४६ आप्रवासीको शब एउटै ट्रकमा फेला परेको छ । अमेरीकाको टेक्सासमा एउटा १८ चक्के मालबाहक ट्रकमा ती मानिसहरुको शब फेला परेको हो । जसमा चार जना बच्चाहरु रहेका छन् ।

अमेरीकी अधिकारीहरुले आप्रवासीहरु गैर कानुनी रुपमा अमेरीका छिर्न खोज्नेहरुकै शब भएको बताएका छन् ।

ट्रकमा लुकेर हिँड्दा अत्याधिक तातो र निस्सासिएका कारण ती मानिसहरुको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ ।
आप्रवासीहरुको तस्करीमा संलग्न रहेको आशंकामा तीन जना संदीग्धलाई नियन्त्रणमा लिएको अमेरीकी प्रहरी अधिकारीले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ