अफ्गानिस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २५० जनाको मृत्यु

अफ्गानिस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २५० जनाको मृत्यु

  • बुधबार, असार ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

एजेन्सी असार ८ । अफ्गानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा २५० जना मानिसको मृत्यु भएको छ ।
अन्य हजारौँ नागरिक घाईते भएका छन् । पक्तिका प्रान्तमा सबै भन्दा बढी क्षति भएको तालेवान सरकारले जनाएको छ । त्याहाँ हजारौँ घरहरु ध्वस्त भएका छन् ।

मृतकको संख्या अरु बढ्न सक्ने अनुमान गरिएको छ । यो भूकम्प ६.१ रेक्टर स्केलको भएको अमेरीकी भूगर्व विभागले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ