असार ७ एजेन्सी । भारतमा लगातार आएको बर्षा र बाढीका कारण असम र मेगालयमा ठूलो मानवीय क्षति भएको छ । अहिले सम्म करीब ८२ जना नागरिकको मृत्यु भएको र लाखौँ प्रभावित बनेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
बाढी र डुवानका कारण नागरिकहरु घरमा बस्न नसक्ने अवस्थामा पुगेका छन् ।
असमको मात्रै ३५ जिल्लामा ३३ जिल्ला बाढीको चपेटामा परेको समाचारमा उल्लेख छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline