असार ५ एजेन्सी । बेलायती नवनियुक्त सेना प्रमुखले रुसलाई युद्धमा पराजीत गर्ने तयारी गर्न सेनालाई आदेश दिएका छन् ।
उनले भनेका छन्, बेलायतले फेरी युरोपमा रुसलाई हराउने गरी युद्धको तयारी गर्नु पर्छ ।
जनरल सर प्याट्रिक सेन्डर्सले युरोपमा अन्तरमहाद्धिपीय युद्धमा भाग लिने अवस्था आउने संकेत गरेका छन् ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले युक्रेनको पक्षमा लामो समय उभिरहने र सहयोग गरीरहने बताएकै बेला सेनापतिको यस्तो सन्देश आएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline