भारतमा अग्नीपथ योजना बिरुद्ध १५ राज्यमा चर्कियो आन्दोलन

भारतमा अग्नीपथ योजना बिरुद्ध १५ राज्यमा चर्कियो आन्दोलन

  • शनिबार, असार ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

एजेन्सी असार ४ । भारतमा सेनामा भर्ती सम्बन्धि सरकारले ल्याएको अग्नीपथ योजना बिरुद्ध युवाहरु आन्दोलित बनेका छन् । उनीहरुले बिहार, पश्चिमबंगाल सहित १५ राज्यमा आन्दोलन चर्काउदै रेलहरुमा आगजानी गरेका छन् । झडप, तोडफोड र हिंशा ब्यापक भएको छ ।

यस आन्दोलनका कारण राज्यहरुमा रेल सेवा प्रभावित बनेको छ भने नेताहरुको समेत घर प्रदर्शनकारीले घेराउ गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ