असार ३ एजेन्सी । रुसका राष्ट्रपति भ्लादीमीर पुटिनले शीत युद्धको अन्त्यपछि अमेरीकी नेतृत्वमा पश्चिमाहरुले विश्वभर फैलाएको एक ध्रुवीय विश्व व्यवस्थाको अन्त्य भएको बताएका छन् ।
सेन्ट पिटेर्सबर्गमा आयोजित एक कार्यक्रममा पुटिनले शीत युद्धपछि अमेरीकाले आफूलाई पृथ्वीमै भगवानको सन्देशका रुपमा आफ्ना राजनीतिक र आर्थिक प्रभुत्व लादेको भन्दै अब त्यो व्यवस्था फर्कन नसक्ने स्पष्ट गरे ।
युक्रेन युद्ध जारी रहेका बेला पुटिनले पश्चिमाहरुले कुनै पनि मुल्यमा आफ्नो प्रभुत्व जोगाउन लागेको भन्दै पुटिनले अब संसारमा त्यो संभव नभएको बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline