युक्रेन रुस युद्धमा डोनबास क्षेत्रमा दैनिक २ सय सेना मारिने गरेको युक्रेनद्धारा स्वीकार

युक्रेन रुस युद्धमा डोनबास क्षेत्रमा दैनिक २ सय सेना मारिने गरेको युक्रेनद्धारा स्वीकार

  • शुक्रबार, जेष्ठ २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

जेठ २७ एजेन्सी । युक्रेनका राष्ट्रपतिका सल्लाहकारले डोनबास क्षेत्रमा रुसी सेनासँगको युद्धमा दैनिक दुई सय सम्म आफ्ना सेनाहरु मारिने गरेको स्वीकार गरेका छन् ।

बिबिसीसँगको कुराकानीमा उनले पूर्वी क्षेत्रमा उल्लेख्य संख्यामा आफ्नो देशका सेनाहरुले ज्यान गुमाई रहेको मिखाईल पोडोल्याकले स्वीकार गरेका हुन् ।

यो क्षति पहिलेको भन्दा धेरै भएको उनले बताए ।

डोनबास क्षेत्रका अधिकांश भुभाग रुसी सेनाले कब्जा गरीसकेको छ । तीन महिना भन्दा लामो समयदेखि जारी युद्धमा युक्रेनले २० प्रतिशत भूभाग गुमाईसकेको स्वीकार गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ