अमेरीकी कम्पनी फाईजरको भ्याक्सिन लगाउने वित्तिकै मेक्सीकोका डा गम्भीर विरामी, आईसियुमा भर्ना

अमेरीकी कम्पनी फाईजरको भ्याक्सिन लगाउने वित्तिकै मेक्सीकोका डा गम्भीर विरामी, आईसियुमा भर्ना

  • आइतवार, पुस १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.1K
    SHARES

एजेन्सी पुष १९ । अमेरीकी ड्रग कम्पनी फाईजरले उत्पादन गरेको कोरोना बिरुद्धको भ्याक्सिन लगाउने वित्तिकै मेक्सीकोमा एक जना डाक्टर गंभीर विरामी बनेका छन् । उनलाई आर्ईसीयुमा भर्ना गरिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भ्याक्सिन लगाए पछि उनले निकै कमजोर महसुस गरीरहेको मेक्सीकोको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ३२ बर्षे युवा डाक्टरलाई भ्याक्सिन दिएको आधा घण्टामै ऐठन हुने, सास फेर्न गाह्रो हुने,र कमजोरी महसुस भएपछि आईसियुमा भर्ती गरिएको छ ।
फाईजरको भ्याक्सिनलाई अमेरीका, बेलायत सहितका देशले प्रयोग अनुमति दिईसकेका छन् ।
इन्सेफेलोमायेलीटिस समस्याको अहिले उनको उपचार भईरहेको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी