एजेन्सी कार्तिक २३ । भारत नियन्त्रित कास्मीरमा सेना र हतियारबद्ध चरमपन्थी समुहबीच दोहोरो भीडन्त भएको छ । आज भएको भीडन्तमा तीन आतंकवादी र चार जना भारतीय सेना मारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भारतीय सेनाका एक जना क्याप्टेन र बिएसएफका एक जवान पनि रहेको बताईएको छ ।
उक्त भीडन्त माछिल क्षेत्रमा भएको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline