अमेरीकामा बिदेन जीतको नजिक, धाँदली भएको भन्दै ट्रम्प अदालत गुहार्ने ?

अमेरीकामा बिदेन जीतको नजिक, धाँदली भएको भन्दै ट्रम्प अदालत गुहार्ने ?

  • बिहिबार, कार्तिक २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.7K
    SHARES

एजेन्सी कार्तिक २० । अमेरीकाको राष्ट्रपतिय निर्वाचनमा डेमोक्रयाट्स उम्मेद्धार जोई बिदेन बिजयको नजिक पुगेका छन् । ५० राज्यबाट गरी जीतका लागि २७० ईलेक्टोरल कलेज भोट प्राप्त गर्नु पर्ने हुन्छ । अहिले सम्म बिदेनले २६४ भोट जीति सकेका छन् । यति बेला सम्म राष्ट्रपति ट्रम्प केवल २१४ ईलेक्टोरल भोट जीतेर पछ्याईरहेका छन् ।
महत्वपूर्ण मानिएको एरीजोना, पेल्सिलभानिया, जर्जिया लगायतका राज्य बिदेनले जीतेका छन् ।
अर्को निर्णायक राज्य फलोरिडा ट्म्पले जीते पनि यस पटक उनले अरु धेरै राज्यमा यस अघिको जीत कायम राख्न सकेनन् ।
यस अघि रातको २ बजे आफैले आफैलाई जीतिसकेको र भव्य उल्लासको तयारी भएको घोषणा गरेका ट्रम्प निर्वाचनमा पछि परेको देखे पछि तीन वटा राज्यको मत गणनामा धाँदली भएको भन्दै अदालत गुहार्ने संकेत दिएका छन् ।
धेरै मानिसहरुले अमेरीकामा ह्वाईट हाउसका लागि अब बिदेनको ढोका खुल्ने अनुमान शुरु गरेका छन् ।
विदेनले आफू मतदाताको मात्रै नभएर सिंगो अमेरीकी जनताको राष्ट्रपति हुने पनि बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ