‘फेस रिडिङ’ बाट नागरिक पहिचान गर्ने सिंगापुर विश्वको पहिलो देश

‘फेस रिडिङ’ बाट नागरिक पहिचान गर्ने सिंगापुर विश्वको पहिलो देश

  • मङ्लबार, अशोज १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

एजेन्सी ।
सिंगापुरले राष्ट्रिय नागरिक पहिचान  अन्तर्गत फेस रिडिङ टेक्नोलोजिको प्रयोग गर्दै छ । यसरी राष्ट्रिय पहिचानको लागि फेस रिडिङ टेक्नोलोजिको प्रयोग गर्ने पहिलो देश हो ।

सिंगापुरका व्यक्तिहरूले यो बायोमेट्रिक सुविधा निजी र सरकारी सेवाहरू लिन प्रयोग गर्न सक्ने छन् ।

देशको टेक्नोलोजि एजेन्सीहरुका अनुसार फेस रिडिङ देशको डिजिटल अर्थव्यवस्थामा आधारित रहेको छ । यो प्रविधिलाइ बैँकिंग क्षेत्रमा जोडिएको छ ।

ब्रिटिश कम्पनी आईप्रोभका संस्थापक र मुख्य कार्यकारी एन्ड्र्यू बडका अनुसार , ‘फेस रिडिङ टेक्नोलोजिले एक व्यक्ति वास्तवमै अवस्थित छ, फोटो, भिडियो वा रेकर्डिंगको सहारा लिईरहेको छैन’भन्ने कुरा निश्चित गर्दछ ।

यो टेक्नोलोजी देशको डिजिटल पहिचान योजनासँग एकीकृत हुनेछ र सरकारी सेवाहरूको लागि अनुमति दिइनेछ।
स्रोत :बीबीसी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी