तापक्रम बढे पछि कोरोनाको प्रसार कम हुन्छ भन्ने प्रमाण फेला नपरेको विश्व स्वास्थ्य संगठनको चेतावनी

तापक्रम बढे पछि कोरोनाको प्रसार कम हुन्छ भन्ने प्रमाण फेला नपरेको विश्व स्वास्थ्य संगठनको चेतावनी

  • बिहिबार, जेष्ठ २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

जेष्ठ २९ एजेन्सी । विश्व स्वास्थ्य संगठनले मौसम परिवर्तनले कोरोना भाईरसको प्रसारमा असर पर्ने अहिले सम्म प्रमाण फेला नपरेको विश्व स्वास्य संगठनले चेतावनी दिएको छ । डब्लुएचओका आपतकालिन विभागका प्रमुख डा माईक रयानले मौसम परिवर्तन या तापक्रम बढे पछि कोरोनाको असर कम हुन्छ भन्ने कुरामा विस्वास गरेर आफूहरु नबसेको बताएका छन् ।
डा. रयानले मौसम परिवर्तनले कोरोना भाईरस तीव्र फैलने या कम फैलने भन्ने बिषयमा अहिले सम्म प्रमाण फेला नपरेको बताए ।
शूरुमा गर्मी मौसम शुरु भए पछि कोरोना भाईरसको प्रसार कम हुने भन्दै चर्चा भए पनि अहिले त्यस्तो देखिएको छैन ।
साथै डा. रयानले कतिपय देशमा परीक्षण किटको अभाव भएको र स्वास्थ्य सेवाको स्थिति चिन्ताजनक रहेको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ