जेष्ठ ९ एजेन्सी । दुबई चेम्बर अफ् कमर्सको सर्बेक्षण अनुसार कोरोना भाईरसका कारण त्याहाँको अर्थतन्न्त्रमा ठूलो प्रभाव परेको र आगामी ६ महिना भित्र ७० प्रतिशत व्यवशाय बन्द हुन सक्ने अनुमान गरेको छ ।
सर्वेक्षण अनुसार दुबईको ९० प्रतिशत भन्दा बढी कम्पनीले सन् २०२० को पहिलो त्रैमासिकमा टर्नओभर र बिक्री घटेको उल्ल्ेख गरिएको छ ।
यस माहामारीको असर सबै भन्दा साना र मझौला उद्योगलाई परेको पनि उल्लेख छ । पर्यटन होटल रेष्टुरेन्ट,रियल स्टेट एवं रिटेल उद्योगहरु पनि धराशायी बन्दै गएको र आउने त्रैमासिकमा अझै समस्या देखा पर्ने कमर्सले औल्याएको छ ।
सानो देश दुबईमा २७ हजार बढी कोरोना संक्रमित रहेका छन् ।
यसले ठूलो संख्यामा रोजगारी गुम्न सक्ने पनि संकेत देखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline