ईटालीमा कोरोनासगँ लडिरहेका ५१ डाक्टरको मृत्यु, ४ हजार बढी बिरामी

ईटालीमा कोरोनासगँ लडिरहेका ५१ डाक्टरको मृत्यु, ४ हजार बढी बिरामी

  • शनिबार, चैत्र १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 24.2K
    SHARES

कोरोनाले सबै भन्दा प्रभावित बनेको देश ईटालीमा कोरोना संक्रमित बिरामीको उपचार गर्दा गर्दै ५१ जना डाक्टरहरुले ज्यान गुमाएका छन् ।

उनीहरु उपचारमा लाग्दा लाग्दै आफै संक्रमित भएर मृत्यु भएको हो । केही दिन अघि एक स्टाफ नर्सले कोरोना लागे पछि आत्महत्या गरेकी थिईन् । करीब ४ हजार अन्य डाक्टर विरामी रहेको बताईएको छ ।

ईटालीमा हाल सम्म ९ हजार १ सय भन्दा बढीको कोरोनाले ज्यान लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ