एजेन्सी फागुण २८ । रुसले कोरोनाको संभावित चूनौतीको सामना गर्न करीब १४ करोड डलर बराबरको बिशाल अस्पताल बनाउने तयारी गरेको छ ।
रुसी सञ्चारमाध्यमहरुले जनाएका छन् । यो अस्पताल राजधानी मस्कोमा तयार हुने छ । यो कोरोना लक्षित तेस्रो ठूलो अस्पताल हो ।
रुसमा करीब ९ जनामा संक्रमणको आशकामा अब्जरभेसनमा राखिए पनि कोरोनाले ठूलो रुप भने लिएको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline