एजेन्सी फागुण २५ । ईटालीमा कोरोनाले ठूलो विकराल रुप लिदै गएको छ । त्याहाँ पछिल्लो २४ घण्टामा मात्रै ४९ जनाको ज्यान गएको छ । करीब ४६ सय यसबाट संक्रमित भएका छन् । परीक्षण र उपचारमा किट्स र औषधीको समेत समस्या भएको भन्दै ईटालीको श्वास्थ्य प्रणालीमाथि नै प्रश्न उठाउन थालिएको छ । ईटलीमा कोरोनाका कारण युरोपमै सबै भन्दा धेरै २ सय जनाको मृत्यु भईसकेको छ ।
हाल विश्वभर ९० देशमा फैलिएको कोरोनाका कारण हाल सम्म ३६ सय हाराहारीमा मानिसको मृत्यु भईसकेकोछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline