मेरो लागि हैन देशको लागि संविधान सशोधन गर्न खोजिएको हो : पुटिन

मेरो लागि हैन देशको लागि संविधान सशोधन गर्न खोजिएको हो : पुटिन

  • शनिबार, फाल्गुन २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

एजेन्सी फागुण २४ । रुसका शक्तिशाली राष्ट्रपति भ्लादीमीर पुटिनले आफ्नो व्यक्तिगत भविष्यका लागि नभई रुसको आगामी दशकौं सम्मको भविष्य सुरक्षित गर्न संविधान शसोधन गर्न लागिएको बताएका छन् ।
२ दशक देखि रुसको नेतृत्व सम्हालीरहेका पुटिनमाथि विपक्षीहरु र विदेशी शक्तिहरुले फेरी नेतृत्वमा रही रहनका लागि संविधान शसोधनको प्रस्ताव ल्याएको आरोप लगाईरहेका बेला पुटिनले सो कुरा बताएका हुन् ।
मलाई मेरो काम मन पर्छ, यो साचोँ होईन कि म सत्तामा रहन चाहन्छु , पुटिनले भने ।
ईभानोभो शहरमा आयोजना गरिएको एउटा सार्वजनिक कार्यक्रममा उनको यो प्रतिकृया आएको हो । स्टेट काउन्सीललाई शक्तिशाली बनाउने लगायतका प्रस्ताव पुटिनले आफ्नो लागि ल्याएको आरोप लागेका बेला उनले आगामी ५० बर्षका लागि रुसको भविष्य सुरक्षित गर्न देशलाई ध्वस्त हुनबाट बचाउन यो आवस्यक रहेको उनको टिप्पणी थियो ।
सन् २०२४ पछि उनी सत्ताबाट विद्यमान सविधान अनुसार बाहिर रहने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ