दिल्लीमा मुसलमानमाथि नरसंहार भएको भन्दै ईरान देखि ईन्डोनेशिया सम्म मोदी सरकारको बिरोध

दिल्लीमा मुसलमानमाथि नरसंहार भएको भन्दै ईरान देखि ईन्डोनेशिया सम्म मोदी सरकारको बिरोध

  • शुक्रबार, फाल्गुन २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

एजेन्सी फागुण २३ । भारतमा केही दिन अघि भएको मुस्लिम विरोधी आम हत्या र नरसंहार भएको भन्दै ईन्डोनेशियामा भारतीय दुतावास अगाडी ठूलो प्रदर्शन भएको छ ।

हजारौ मुसलमान भेला भएर दिल्लीमा मुसलमानमाथिको हिशा रोक्न माग गरिएको थियो ।

त्यसै गरी ईरानका सर्बोच्च नेता आयातुल्लाह खुमेनीले भारतमा भएको मसुलमानमाथिको नरसंहार रोक्नु पर्ने भन्दै संसार यो घटनाबाट दुखी भएको बताएका छन् ।

त्यसै गरी टर्की, पाकिस्तान लगायतका मुलुकले भारतमा २० करोड मुसलमानलाई निशाना बनाएर आम हत्या गरिएको भन्दै विरोध जनाएका छन् ।

दिल्ली हिंशामा ४४ जना बढी मारिएको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ