अमेरीकामा कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ । पानी जहाजबाट आएकका एक जनाको अस्पतालमा मृत्यु भए पछि क्यालिफोर्नियामा संकटकाल घोषणा गरिएको छ । यो सगैं अमेरीकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । संक्रमितको संख्या एक सय बढी नाघेको छ ।
कोरोनाको संक्रमणको खतराका कारण अमेरीकाले हवाई उडानहरु कम गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline