कोरोनाको डरले अमेरीकी राष्ट्रपति ट्रम्प आफ्नै अनुहार छुदैनन

कोरोनाको डरले अमेरीकी राष्ट्रपति ट्रम्प आफ्नै अनुहार छुदैनन

  • बिहिबार, फाल्गुन २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

विश्वका ७६ बढी देशमा विपत निम्त्याईरहेको कोरोनाको त्रास कति सम्म छ भने अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनाको त्रासले आफ्नै अनुहार छुदैनन् । उनले बुधबार कोरोना सम्बन्धि एक बैठकमा उक्त कुरा बताएका थिए । उनले भने मैले कति दिन देखि मेरो अनुहार छुन पाएको छैन, मिस गरीरहेको छु ।

ट्रम्पले अमेरीकामा ९ जनाको मृत्यु र सय भन्दा बढी बिरामी पुगे पछि एयरलाईन्सहरुलाई संक्रमण रोक्ने बिषयमा छलफल गर्ने क्रममा अब छिट्टै कोरोना चमत्कार जस्तै भएर गायब हुने बताएका थिए ।

ह्वाईट हाउसमा भएको उक्त बैठकमा कोरोना रेस्पोन्स कोअर्डिनेटर डेबोराह ब्रिक्सले सबैले आफ्नो हात नियमित धुने र अनुहान नछुने भने पछि ट्रम्पले उक्त अभिव्यक्ति दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी