टर्कीको संसदमा कुटाकुट,सिरीयामा सेना मारिएको बिषयमा बोल्ने क्रममा झडप

टर्कीको संसदमा कुटाकुट,सिरीयामा सेना मारिएको बिषयमा बोल्ने क्रममा झडप

  • बिहिबार, फाल्गुन २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

केही दिन अघि सिरीयाली हवाई आक्रमणमा ३४ जना देशको सेना मारिएको बिषयमा विपक्षीले राष्ट्रपति रिसेप तैयप एर्दोागान विरुद्ध प्रश्न उठाए पछि विवादको रुप लिदा टर्कीको ससद बैठकमै कुटाकुट भएको छ ।

टेबल माथि समेत उठेर मुक्का हानाहान हुदा केही सासद लडेका थिए भने केही सामान्य घाईते भएका थिए ।
बिपक्षी रिपव्लिकन पार्टीका विधायक एन्जिन ओक्लेले राष्ट्रपतिले सिरीयामा मािरएका सेनाबारे अपमान गरेको भन्दै विरोध जनाए पछि केही बेरमै झडपको रुप लिएको थियो ।

दर्जनौ सांसदहरु आपसमा भडिेर कुटाकुट भएको टर्कीको संसदमा पहिलो पटक भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । सिरीयाको ईदिविलमा टर्कीले हस्तक्षेप शुरु गरे पछि ५९ जना टर्कीका सेनाको ज्यान गईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ