छिमेकी भारतमा पनि फैलियो कोरोना, २९ जनामा संक्रमण भएको पुष्टी

छिमेकी भारतमा पनि फैलियो कोरोना, २९ जनामा संक्रमण भएको पुष्टी

  • बिहिबार, फाल्गुन २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

फागुण २२ काठमाण्डौं । छिमेकी मुलुक भारतमा पनि कोरोनाको संक्रमण फैलन शुरु गरेको छ । दिल्ली देखि विभिन्न राज्यमा गरी २९ जनामा संक्रमण देखा परेको अधिकारीहरुले जनाएका छन् ।
भारतमा अहिले उच्च सतर्कता अपनाउदै सरकारले औषधि निर्यात घटाएको छ भने विभिन्न प्रभावित देशहरुको उडान बन्द गरेको छ । यसै गरी सरकारले आयोजना गर्ने सार्वजनिक कार्यक्रमहरु स्थगित गरेको छ । यद्यपि, यस संक्रमणबाट भारतमा कसैको ज्यान भने गएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ