रिहा भए नेकपाका ललितपुर जिल्ला ईन्चार्ज रमेश डंगोल

रिहा भए नेकपाका ललितपुर जिल्ला ईन्चार्ज रमेश डंगोल

  • सोमवार, फाल्गुन १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 28.4K
    SHARES

ललितपुर १२ फागुण । आईतबार सर्वोच्चबाट रिहा भए लगत्तै पक्राउ गरिएका नेकपा ललितपुर जिल्ला ईन्चार्ज रमेश डंगोल रिहा भएका छन् । उनलाई तिनकुने वानेश्वरमा राखिएको थियो ।
आज सरकारी वकिलको कार्यलयले मुद्धा चलाउन नमाने पछि प्रहरीले आफन्तको रोहबरमा तिनकुनेबाट छाडिदिएको हो । माग १ गते पक्राउ परेका डंगोलमाथि एनसेलको टावरमा आगजानी लगायतका मुद्धा चलाईएको थियो । हिजो सर्वोच्चको आदेशमा रिहा भए पछि विना पक्राउ पुर्जी लान लागेको भन्दै आफन्तहरुले प्रतिवाद गरे पछि पनि प्रहरीले लामो रस्साकस्सी पछि नियन्त्रणमा लिएका डंगोल परिवारको सम्पर्कमा पुगेको जनाईएको छ ।

छुट्याे कि ? 

सर्वोच्चको आदेशमा रिहा भएका नेकपा ललितपुर इन्चार्ज डंगोल पुनः पक्राउ, देखियो यस्तो दृश्य(फाेटाे/भिडियाेसहित)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ