एजेन्सी फागुण १२ । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजबाट दुई दिने भारत भ्रमण गर्दै छन् । मोदी आज अपरान्ह अहमदावाद अन्तराष्ट्रिय विमानस्थलमा ओर्लने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ट्रम्प श्रीमति र छोरीका साथमा भारत आउन लागेका हुन् ।
त्यस पछि ट्रम्प र मोदीले २२ किलोमिटर रोड सो गर्ने छन् । त्यस पछि मोदीले साबरमति आश्रममा जाने छन् । त्यस पछि रंगशालामा लाखौ जनताको बीचमा नमस्ते भारत कार्यक्रममा ट्रम्पले सवोधन गर्ने कार्यक्रम छ ।
भोली मात्र मोदी र ट्रम्पकाबीचमा द्धिपक्षीय वार्ता र सम्झौता हुने छ । यद्यपि, यस वार्तामा कुनै ब्यापारीक सम्झौता नहुने भनिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline