ट्रम्प आउनु अघि दिल्लीमा उग्र विरोध प्रदर्शन सरकार विरुद्ध

ट्रम्प आउनु अघि दिल्लीमा उग्र विरोध प्रदर्शन सरकार विरुद्ध

  • सोमवार, फाल्गुन १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

एजेन्सी फागुण १२ । भारतको तीन दिने भ्रमणका लागि अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प आउदै गर्दा आईतबार दिल्लीमा मोदी सरकारले ल्याएको नागरिकता कानुन ससोधनको विरुद्ध प्रदर्शन भएको छ । प्रदर्शनकारीेले मौजपुर , करावल लगायतका क्षेत्रमा जम्मा भएर नाराबाजी गरे पछि झडप भएको छ । कतिपय शहरमा यसका समर्थक पनि उत्रिएका थिए । ठाँउ ठाँउमा ढुगाँ मुडा हुनुका साथै झडपहरु भएका छन् ।
लामो समयदेखि भारतभर गैर मुस्लिम शरणार्थीलाई नागरिकता दिने भनि गरिएको शसोधनको विरुद्ध आन्दोलन चर्किदै आएको छ । जसका कारण भारतमा दर्जनौ मानिसको मृत्यु भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ