आज बिहान भारतको एउटा लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । गोवामा नियमित रुटिन ट्रेनिगंका लागि उडेको विमान मिग २१ उडेको केही बेरमै ईन्जिनमा समस्या आएर दुर्घटनाग्रस्त भएको जनाईएको छ । यद्यपि, पायलट भने सकुसल जोगिएका छन् ।
गत नोभमेम्बरमा पनि यस्तै विमान दुर्घटनामा परेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline