कोरोना अपडेटः मृत्यु हुनेको संख्या २४४२

कोरोना अपडेटः मृत्यु हुनेको संख्या २४४२

  • आइतवार, फाल्गुन ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

चीनको वुहानमा डिसेम्बर ३१ बाट फैलिएको कोरोना भाईरसका कारण मृत्यु हुनेको संख्या २४४२ पुगेको छ । हिजो एकै दिन वुहानमा ९७ जनाको मृत्यु भएको छ । अहिले सम्म चीनभर प्रभावितको संख्या ७६ हजार नाघेको छ ।

यसैबीच ईरानमा कोरोनाले ठूलो महामारी लिने खतरा बढेको छ । अहिले सम्म त्याहाँ ६ जनाको मृत्यु भएको छ ।

त्यस पछि प्रभावितको संख्या पनि बढ्न थाले पछि स्कुल तथा सार्वजनिक कार्यक्रमहरु रद्ध गर्न शुरु गरिएको छ ।
यता दक्षिण कोरीयामा पनि संक्रमितको संख्या बढीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ