कार्बन उत्सर्जनमा चीन भन्दा बढी समस्या भारतः अमेरीकी नेता

कार्बन उत्सर्जनमा चीन भन्दा बढी समस्या भारतः अमेरीकी नेता

  • शनिबार, फाल्गुन १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

एजेन्सी फागुण ९ । आगामी सोमबारबाट अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको भ्रमण गर्नु अघि एक जना अमेरीकी नेताले वातावरण सम्बन्धि समस्या उत्पन्न गर्ने कार्बनडाईअक्साईडको उत्सर्जनमा चीन भन्दा भारत बढी समस्या भएको बताएका छन् ।
राष्ट्रपति पदका लागि डेमोक्रयाटस्का उम्मेदार बन्न प्रतिस्पर्धामा रहेका माईकल ब्लुम्बर्गले एउटा बहसमा यो बताएका हुन् । उनले चीन विश्वकै सबै भन्दा बढी कार्बन उत्सर्जन गर्ने मुलुक भए पनि पछिल्लो समय उसले त्यसको सामना गर्ने उपायहरु लागू गर्दै गएको तर अब भारत समस्याको रुपमा देखिएको बताएका छन् ।

भारतले यसको नियन्त्रणका लागि खास कुनै काम गरेको छैन ब्लुमबर्गले भने । कार्बन उत्सर्जनले सिंगो ससारका मान्छेलाई समस्या पार्ने भएकाले मिलेर सबैले समस्याको समाधान गर्ने तिर लाग्नु पर्ने उनको तर्क छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ