फागुण ९ एजेन्सी । चीनमा डिसेम्बर ३१ बाट फैलिएको कोरोना भाईरसका कारण हाल सम्म मृत्यु हुनेको संख्या २२ सय ३६ पुगको छ । हिजो एकै दिन १ सय १८ को ज्यान गएको छ ।
यद्यपि, पछिल्लो सातादेखि चीनमा भाईरस प्रभावितको संख्या घटेन थालेको छ । दैनिक हजारौ प्रभावित हुदै आएकामा हिजो केवल ८ सय ८९ जना मात्र प्रभावित अस्पतालमा आएका थिए । १४ हजार बढी निको भएर घर समेत फर्किएका छन् ।
कोरोनाका कारण फिलिपिन्समा एक, फ्रान्समा एक, जापानी पानी जहाजमा २, ईरानमा दुई जना गरी विदेशमा समेत मृत्यु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline