भारतको तामिलनाडुमा आज बिहानै बस र लरी ठोक्किदा २० जनाको मृत्यु भएको छ । अविनाशी कस्बे क्षेत्रमा निजी यात्रुबाहक बस र लरी ठोक्किदा मृत्यु हुनेमा १४ पुरुष र ६ महिला रहेका छन् ।
घटनामा अन्य २० जना भन्दा बढी घाईते भएको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline