कोरोनाबाट ईरानमा दुई जनाको मृत्यु

कोरोनाबाट ईरानमा दुई जनाको मृत्यु

  • बिहिबार, फाल्गुन ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

बुधबार कोरोना भाईरसको संक्रमणबाट मध्यपूर्वको ईरानमा दुई जनाको मृत्यु भएको छ । उनीहरुमा कोरोना पुष्टी भएको थियो । दक्षिणी तेहरानको क्वम शहरमा उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । ईरानमा करीब २ सय जतिमा कोरोना पुष्टी भएको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ