कोरोना अपडेटः प्रभावित हुनेको संख्या घट्न थाल्यो

कोरोना अपडेटः प्रभावित हुनेको संख्या घट्न थाल्यो

  • बिहिबार, फाल्गुन ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

फागुण ८ काठमाण्डौं । चीनको हुवेई प्रान्तको वुहानबाट डिसेम्बर ३१ बाट फैलिएको कोरोना भाईरस ( कोभिड १९ ) बाट पछिल्लो अवस्थामा मृत्यु हुनेको संख्या २०२९ पुगेको छ । साथै प्रभावित ७२ हजारबाट निको भएर १० हजार भन्दा बढी घर फिर्ता भएका छन् । अब प्रभावितको संख्या ६२ हजार हाराहारीमा रहेको चीनीया सञ्चार माध्यमहरुले जनाएका छन् ।
हिजो एक सय ९ जनाको मृत्यु भएको थियो भने नयाँ बिरामी ३ सय जति मात्रै थपिएको र एकै दिन १४ सय बिरामी निको भएर डिस्चार्ज भएको अधिकारीहरुले जनाएका छन् ।
विस्तारै संक्रमितको संख्या घट्न थालेको र निको हुनेको संख्या बढ्र्द गएको खबर छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ