कोरोना विरुद्ध अहोरात्र खटेका २० जना प्रहरीको मृत्यु

कोरोना विरुद्ध अहोरात्र खटेका २० जना प्रहरीको मृत्यु

  • बुधबार, फाल्गुन ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

एजेन्सी फागुण ७ । चीनको वुहानमा डिसेम्बर ३१ बाट फैलिएको कोरोना भाईरसबाट प्रभावितको रेखदेख , सहयोग र सुरक्षामा खटिएका २० जना प्रहरी अधिकारी तथा जवानको मृत्यु भएको छ ।
चीनीया केन्द्रीय टिभीका अनुसार मारिने मध्य धेरै ड्युटीका कारण कोही कोरोनाका कारण र केही ट्राफिक एक्सीडेन्टका कारण मारिएको जनाएको छ ।
फेब्रुअरी ११ मा आएको रिपोर्ट अनुसार त्यस संख्यामा सुरक्षाकर्मी पनि मारिएको उल्लेख छ ।
त्यसै गरी आधा दर्जन बढी स्वास्थ्यअधिकारी र श्वास्थ्य कर्मी पनि मारिएको अधिकारीहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ