एजेन्सी फागुण ७ । पाकिस्तानको कराचीमा रहस्यमय ग्यास फैलिदा १४ जनाको मृत्यु भएको छ । सिंध प्रान्तका श्वास्थ्य विभागका अधिकारीहरुले यो ग्यास लिकको स्रोत पत्ता लाग्न नसकेको बताएका छन् ।
त्यो ग्यास फैलिएको ईलाकामा मानिसलाई शास फेर्न गाह्रो हुने, आखाबाट पानी बग्ने, घाटी दुख्ने, आखाँ दुख्ने समस्या देखिएको छ ।
करीब २ सय २० जना विरामी अस्पतालमा भर्ना भएका र धेरै जसो उपचार पछि घर फर्किएको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline