कोरोना अपढेटः मृत्यु हुनेको संख्या १८०० नजिक, नियन्त्रणको प्रयास जारी :चीन

कोरोना अपढेटः मृत्यु हुनेको संख्या १८०० नजिक, नियन्त्रणको प्रयास जारी :चीन

  • सोमवार, फाल्गुन ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

चीनमा डिसेम्बर ३१ बाट फैलिएको कोरोना भाईरसका कारण मृत्यु हुनको संख्या १८०० नजिक पुगेको छ । प्रभावितको संख्या ७० हजार ५ सय ४८ पुगेको चीनीया सञ्चार माध्यमले जनाएको छ । यो सार्सबाट भन्दा धेरैको ज्यान लिएको घातक भाईरस विरुद्ध नियन्त्रण प्रयास भईरहेको चीनीया अधिकारीहरुले जनाएका छन् । यो चमेरो वा सालकबाट सरेको हुन सक्ने अनुमान गरी त्यसका विरुद्ध भ्याक्सिन उत्पादन भईरहे पनि यसको संक्रमणले ज्यान जान छाडेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ