कोरोना अपडेटः मृत्यु हुनेको संख्या १५९६, फ्रान्समा पनि एक जनाको मृत्यु

कोरोना अपडेटः मृत्यु हुनेको संख्या १५९६, फ्रान्समा पनि एक जनाको मृत्यु

  • आइतवार, फाल्गुन ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

चीनमा डिसेम्बर ३१ बाट फैलिएको कोरोना भाईरसका कारण एशिया बाहिर पहिलो पटक नागरिकको ज्यान गएको छ । फ्रान्स घुम्न गएका एक जना चीनीया पर्यटकको मृत्यु भएको विबिसीले जनाएको छ ।
यसैबीच कोरोनाका कारण हिजो एकै दिन एक सय ३९ जनाको मृत्यु भएको छ । उहानमा अन्य ५६ हजार २ सय ४९ जना प्रभावित रहेको चीनीया सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ