चीनमा डिसेम्बर ३१ बाट फैलिएको कोरोना भाईरसका कारण मृत्यु हुनेको संख्या १४८३ पुगेको छ । हिजो एकै दिन मर्नेको संख्या १ सय १६ रहेको अधिकारीहरुले जनाएका छन् । यसै गरी प्रभावितको संख्या ६५ हजार माथि रहेको छ ।
निरन्तर प्रयासका बाबजुद कोरोना भाईरसले नागरिकको ज्यान लिन नछाडे पछि चीनले अझ युद्ध स्तरमा नियन्त्रणको प्रयास गरीरहेको छ । उहानमा थप २६ सय सेनाका सुरक्षाकर्मी पठाईएको छ । चीनको उहानबाट फैलिएको यो भाईरसले अन्य देशमा पनि प्रभाव पारेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline