कोरोना अपडेटः मृत्यु हुनेको स.ख्या १३१० , ४० हजारमाथि प्रभावित

कोरोना अपडेटः मृत्यु हुनेको स.ख्या १३१० , ४० हजारमाथि प्रभावित

  • बिहिबार, फाल्गुन १, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

चीनमा डिसेम्बर ३१ बाट फैलिएको कोरोना भाईरसका कारण मृत्यु हुनेको संख्या १३१० पुगेको छ । हिजो एकै दिन मर्नेको संख्या २ सय ४३ रहेको अधिकारीहरुले जनाएका छन् । यसै गरी प्रभावितको संख्या ४० हजार माथि रहेको छ ।
निरन्तर प्रयासका बाबजुद कोरोना भाईरसले नागरिकको ज्यान लिन नछाडे पछि चीनले अझ युद्ध स्तरमा नियन्त्रणको प्रयास गरीरहेको छ । चीनको उहानबाट फैलिएको यो भाईरसले अन्य देशमा पनि प्रभाव पारेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ