काठमाण्डौं माघ २८ । चीनमा जनवरीबाट फैलिएको कोरोना भाईरसका कारण अहिले सम्म मृत्यु हुनेको संख्या १०१६ पुगेको छ ।
हिजो मात्रै कुल एक सय ३ जनाको मृत्यु भएको छ । यसै गरी ४२ हजार ६३४ जना प्रभावित भएका छन् । हिजो मात्रै उपचारबाट ४ सय बढी निको भएर घर फर्किएको पनि चीनीया अधिकारीहरुले जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline