कोरोना अपडेटः ८११ को मृत्यु, ३४ हजार प्रभावित

कोरोना अपडेटः ८११ को मृत्यु, ३४ हजार प्रभावित

  • आइतवार, माघ २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८११ पुगेको छ ।

भाइरसका कारण संक्रमित हुनेको संख्या ३४ हजार भन्दा बढी रहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

चीनको एक अस्पतालमा एक अमेरिकी नागरिकको पनि मृत्यु भएको छ । भाइरसबाट चीनमा विदेशी नागरिकको मृत्यु भएको यो पहिलो घटना हो ।

बेइजिङस्थित अमेरिकी दुतावासले ६० वर्षका आफ्ना एक नागरिकको मृत्यु भएको पुष्टि गरेको छ ।

सन् २००३ मा फैलिएको स्वास्प्रश्वास सम्बन्धी समस्या ९सार्स० प्रकोप भन्दा बढी चीनमा कोरोना भाइरसबाट प्रभावित भएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ