कोरोना ब्याटलः मर्नेको संख्या ४ सय ७९ , प्रभावित २४ हजार

कोरोना ब्याटलः मर्नेको संख्या ४ सय ७९ , प्रभावित २४ हजार

  • बुधबार, माघ २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

चीनमा फैलिएको कोरोना भाईरसका कारण मंगलबार दिनभरमा ६५ जनाले ज्यान गुमाएका छन् । यससगैं चीनमा यस भाईरसका कारण मर्नेको संख्या ४ सय ७९ पुगेको छ । पछिल्लो रिपोर्ट अनुसार करीब २४ हजार मानिस यस संक्रमणबाट ग्रस्त बनेका छन् । ८ सय भन्दा बढी निको भएको पनि चीनीया श्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
कोरोनाले चीन बाहिर फिलिपिन्समा पनि एक जनाको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ