चीनको जन्मदर ७० वर्षकै न्यून विन्दुमा, घट्दो जन्मदर चुनौती

चीनको जन्मदर ७० वर्षकै न्यून विन्दुमा, घट्दो जन्मदर चुनौती

  • शनिबार, माघ ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

माघ ४, एजेन्सी ।
एक सन्तान नीतिका कारण चीनको जन्मदर ७० वर्षकै न्यून विन्दुमा पुगेको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।
हलै सार्वजनिक एक प्रतिवेदनका अनुसार चीनमा जन्मदर अत्यन्त न्यून छ । सन् २०१९ को तथ्याङ्क अनुसार प्रति १ हजारमा करिव ११ जना बालबालिका जन्मिने गरेका छन् । जनसंख्या ७० वर्ष यताकै कम भएको विभागले उल्लेख गरेको छ ।
विश्वको दोश्रो ठुलो अर्थतन्त्र रहेको चीनमा घट्दो जन्मदरलाई चुनौती मानिएको छ । जसका कारण युवा जनशक्ति न्युन हुने र निवृत्त समुह अधिक हुँदा भविष्यमा असमान जनसंख्या दरको खतरा बढेको बीबीसीले जनाएको छ । चीनमा हाल १ अर्ब ४० करोड जनसंख्या रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ